हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाको राजीनामा

  • कालिका खवर
  • बिहिबार, भदौ १८, २०८३
  • काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाले आफ्नो पदबाट राजीनामा दिएका छन्।

    व्यक्तिगत कारण देखाउँदै निरौलाले कम्पनीको सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका हुन्।

    उनले दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको कम्पनीले जनाएको छ। उनको राजीनामा भदौ १० गतेदेखि लागू हुने गरी स्वीकृत भएको हो।

    निरौलाको राजीनामासँगै हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पद रिक्त भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar