गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा मनोनितका लागि सिफारिस

  • कालिका खवर
  • आइतवार, चैत्र १, २०८२
  • काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल रिक्त राष्ट्रियसभा सदस्यका लागि सिफरिस भएका छन् ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar