एमाले प्रदर्शनले उग्ररुप लियो, सवारीसाधनमा तोडफोड

  • कालिका खवर
  • शनिबार, चैत्र १४, २०८२
  • काठमाडौं : नेकपा एमालेको माइतीघर मण्डलामा जारी प्रदर्शनले उग्ररुप लिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विराेधमा माइतीघरमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीले सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गरेका छन्। हाल माइतीघरको अवस्था तनावग्रस्त बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar