‘चितवन अटो सो २०२६’ फोटोफिचर

  • कालिका खवर
  • आइतवार, बैशाख २०, २०८३
  • चितवन। चितवनको नारायणगढस्थित टेलिकम रोडमा जारी ‘चितवन अटो सो २०२६’ मा सवारी पारखीहरूको उल्लेख्य भीड देखिएको छ। नयाँ मोडेलका कार, बाइक तथा विद्युतीय सवारीसँगै अत्याधुनिक प्रविधिको प्रदर्शनले प्रदर्शनीलाई थप आकर्षक बनाएको छ। Omoda Jaecoo को रोबोटिक कुकुर र विभिन्न ब्रान्डका आधुनिक सवारी साधनले दर्शकको विशेष ध्यान खिचिरहेका छन्।

     

    format: 0; filter: 2221; fileterIntensity: 1.0; 

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar