बसपार्कमा तेस्रो लिङ्गीको हत्यामा संलग्न आरोपमा एक जना पक्राउ

  • कालिका खवर
  • आइतवार, मंसिर ७, २०८२
  • काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा तेस्रो लिङ्गीको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिवार नयाँ बसपार्क नजिकै सडकमा तेस्रो लिङ्गीको शव भेटिएको थियो । पक्राउ पर्ने आरोपीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

    तन्नाले बेरेर फालेको अवस्थामा भेटिएको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । मृतकको पहिचान भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar