बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ २९, २०८३
  • काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

    बिहीबार सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य ४ हजार ६५० रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar