फरार रहेका प्रतिवादी पक्राउ

उदयपुर । १० वर्ष कैद सजाय फैसला भई फरार रहेका प्रतिवादीलाई अस्थायी प्रहरी पोस्ट संगमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले...

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले बुधबार पार्टी कार्यालय वनस्थलीमा...

सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी दुर्घटना

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय...

लिपुलेकमा भारतले नाका खोल्यो तर सरकार किन मौन छ ? : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टी अध्यक्ष एवम् सांसद हर्क साम्पाङ राईले लिपुलेक क्षेत्रमा भारतले नाका खोलेकोप्रति संसदमा प्रश्न उठाएका...

आठ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जारी गरेका आठवटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन्...

कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बहिष्कार गरेको छ। काँग्रेसले प्रधानमन्त्री...

स्मार्ट टेलिकम प्रकरणमा मेरो संलग्नता भेटिए राजनीतिबाट बिदा लिन्छु : जगदीश खरेल

काठमाडौं । रास्वपा सांसद एवम् पूर्वसञ्चारमन्त्री जगदिश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफू दोषी देखिए राजनीतिबाट बिदा लिने बताएका छन्...

पोखरामा यातायात महासंघको महाधिवेशन : दोस्रो दिन चुनावी सरगर्मी बढ्यो

काठमाडौं ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ को सातौं राष्ट्रिय महाधिवेशन २७ गतेदेखि पोखरामा सुरु भएको छ। महाधिवेशनको दोस्रो...

मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद

काठमाडौं । मोरङबाट प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । रतुवामाई नगरपलिका–२, घररुचोकस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी...

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अपराह्न ४ बजे बस्ने...

© 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar