आज सुन प्रति तोला २ लाख ३९ हजार ७०० मा कारोबार, चाँदीमा ५ रुपैयाँको गिरावट

  • कालिका खवर
  • आइतवार, कार्तिक १६, २०८२
  • काठमाडौं, १६ कात्तिक । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य ७०० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले कारोबार भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँले कायम भएको हो ।

    त्यस्तै, आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ५५ रुपैयाँले कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar