कांग्रेस महाधिवेशन : मतदानको समय थपियो

  • कालिका खवर
  • शुक्रबार, अशोज २३, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि मतदानको समय थप गरिएको छ। यसअघि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएकोमा थप गरेर साँझ ५ बजेसम्म बनाइएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar