कांग्रेस महामन्त्रीमा शंकर तिवारीको उम्मेदवारी घोषणा

  • कालिका खवर
  • आइतवार, अशोज १८, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    सभापति गगन थापालाई बलियो बनाउन र कांग्रेस विचारलाई सशक्त बनाउन आफूले महामन्त्रीको पदमा उम्मेदवारी दिने तिवारीले बताएका छन् ।

    युवा पुस्ताको नेतृत्व, पार्टी रूपान्तरण र संगठनलाई थप सुदृढ बनाउने एजेन्डासहित महामन्त्री पदमा उनको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar