मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, कम्तिमा १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका

  • कालिका खवर
  • आइतवार, अशोज ११, २०८३
  • मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ ।

    आज बिहान गएको हिमपहिरोमा करिब १२ जना नेपाली आरोहीहरू बेपत्ता भएको आशंका गरिएको छ । हिमाल आरोहणका लागि गएका २२ जना नेपाली गएका थिए ।

    उनीहरूमध्ये ९ जना पर्वतारोही र १३ जना सहयोगी कर्मचारी रहेको प्रहरीले जनाएको छ । उद्धारका लागि काठमाडौंंबाट हेलिकोप्टर मनाङतर्फ गएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar