भरत दहाललाई निशर्त रिहा गर्न हर्क साम्पाङको माग

  • कालिका खवर
  • सोमवार, अशोज ५, २०८३
  • काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राजनीतिक विश्लेषक भरत दहाललाई निसर्त रिहा गर्न माग गरेका छन्।

    सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङले यस्तो माग गरेका हुन्। उनले वाक स्वतन्त्रताको सम्मान गर्न र ‘द ग्रे जोन’को कुरा गलत सावित गर्न चेतावनी समेत दिए।

    ‘राजनीतिक विश्लेषक भरत दहाललाई निशर्त रिहा गर्! वाक स्वतन्त्रताको सम्मान गर्! ‘द ग्रे जोन’को कुरा गलत सावित गर्!’ उनले भनेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar