राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

  • कालिका खवर
  • आइतवार, अशोज ४, २०८३
  • विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । साइबर उजुरीका आधारमा प्रहरीले उनलाई आज मोरङको बेलबारीबाट पक्राउ गरेको हो ।

    उनकाविरुद्ध ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । उनलाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar