त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

  • कालिका खवर
  • शुक्रबार, अशोज २, २०८३
  • रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ।

    उद्वार टोलीले ६ वटा शव ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो।

    थप अरू पनि शवको आकृति देखिएपछि उद्वार टोलीले खोजी जारी राखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar