प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । प्रतिनिधि सभाको आज (मंगलबार)का लागि तय गरिएको बैठक स्थगित भएको छ । संसद् सचिवालयले जारी गरेको सूचना अनुसार, आज दिउँसो १ बजे बस्नेगरी निर्धारण भएको बैठक स्थगित गरिएको हो ।

    सभामुख डोलप्रसाद अर्यालले बैठक भोलि बुधबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar