पशुपति आर्यघाटमा गणेश नेपालीको अन्त्येष्टि

  • कालिका खवर
  • सोमवार, असार २९, २०८३
  • काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको अन्त्येष्टि गरिएको छ ।

    उनको पशुपति आर्यघाटमा अन्त्येष्टि भएको हो । आइतबार सरकार र नेपालीका परिवारबीच नौबुँदे सहमति भएपछि परिवारले आज शवको अन्त्येष्टि गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar