गगन थापाको घरअगाडि पनि शंकास्पद गाडी

  • कालिका खवर
  • सोमवार, असार २९, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घरअगाडि पनि शंकास्पद गाडी पार्किङ गरिएको पाइएको छ ।

    थापाको रातोपुलस्थित निवासअगाडि पनि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको पाइएको हो ।

    यसअघि कान्तिपुर, अनलाइन खबर, हिमालय टेलिभिजनको कार्यालयअगाडि पनि गाडी राखिएको गाडी प्रहरीले हटाएको थियो ।

    गाडी कसको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar