तोलामै ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको भाउ

  • कालिका खवर
  • बिहिबार, असार १८, २०८३
  • काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो बुधबार २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार ४ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोवार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar