रास्वपा महाधिवेशन : सभापति लामिछानेले गरे मतदान

  • कालिका खवर
  • बिहिबार, असार ११, २०८३
  • भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचनमा सभापति रवि लामिछानेले मतदान गरेका छन् । मतदान प्रक्रिया अन्तिम चरणमा पुगेसँगै सभापति लामिछानेले मतदान गरेका हुन् ।

    गएराति १२ बजेदेखि विद्युतीय मतदान भइरहेको छ । निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मतदान सम्पन्न भएको २ घण्टामा परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । त्यसपछि पदाधिकारीको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar