सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

  • कालिका खवर
  • बुधबार, बैशाख ३०, २०८३
  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन तोलामा ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर ५ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदी ५ हजार ६ सय ९५ रुपैयाँमा कारोवार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar