सुनचाँदीको मूल्यमा सामान्य गिरावट

  • कालिका खवर
  • सोमवार, चैत्र ३०, २०८२
  • काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

    महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन आइतबार २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ७५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा आज ४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar