रौतहट-४ मा ३६ सय मत गणना हुँदा ऋषि धमलाको ९ मत

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन २२, २०८२
  • काठमाडौं : रौतहट-४ मा मतगणना जारी छ। अहिलेम्म ३६ सय मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो क्षेत्रमा ऋषि धमला उम्मेदवार छन्। उनले अहिलेसम्म ९ मत मात्रै पाएका छन्।

    पत्रकारितामा सक्रिय रहेका धमलाले आम जनता पार्टी(आजपा)बाट उमेदवारी दिएका थिए। यो क्षेत्रमा रास्वपाका गणेश पौडेलले २ हजार २०५ मत ल्याएका छन्। कांग्रेसका देवप्रसाद तिमिल्सिनाले ६९२ मत ल्याएका छन्। नेकपाका रामकुमार भट्टराईले ६३७ मत ल्याएका छन्। एमालेका रामजी साहले १ सय २२ मत ल्याएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar