तोलामा ५६ सयले बढ्यो सुनको मूल्य

  • कालिका खवर
  • आइतवार, फाल्गुन १७, २०८२
  • काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलाको ५६ सय रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन १७) सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।

    गत शुक्रबारमा सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा किनबेच भएको छ । यसैगरी, चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार ५ हजार ७२५ मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar