घट्यो सुनचाँदीको मूल्य

  • कालिका खवर
  • मङ्लबार, पुस १, २०८२
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन एक हजार ७ सय रुपैयाँले घटेको हो ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भएको सुन आज घटेर प्रतितोला २ लाख ५९ हजारमा कारोबार भइरहेको छ ।

    त्यस्तै, चाँदीको मूल्य आज ५ सय ३९ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला तीन हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar