प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २१, २०८३
  • काठमाडौँ : भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच बुधबार भएको भेटवार्ताको क्रममा सभापति लामिछानेले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिइएको हो ।

    सो क्रममा प्रधानमन्त्री मोदीले पनि आफू पनि नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नै नेपालको भ्रमण गर्ने बताएको भ्रमण दलमा सहभागी एकअधिकारीले जानकारी दिए । यद्यपी मोदी नेपाल भ्रमणमा आउने वा नआउने निश्चित भएको छैन । यस विषयमा सभापति लामिछाने नेपाल फर्केपछि थप छलफल हुने बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar