धवलशमशेर राणासहित १८३ जनाले परित्याग गरे राप्रपा

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २१, २०८३
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणासहित १८३ जनाले पार्टी परित्याग गरेका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले संयुक्त रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

    थप अन्य नेताहरूले पनि राप्रपा छाड्ने तयारी रहेको उनीहरूको दावी छ । राणा समूहले नयाँ पार्टी गठनको तयारी अगाडि बढाइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar