कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

  • कालिका खवर
  • शनिबार, मंसिर २७, २०८२
  • काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

    मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरु हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।

    प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar