सुनको मूल्य आज पनि घट्यो,चाँदी तोलाको ३ हजार ६०० पुग्यो

  • कालिका खवर
  • मङ्लबार, मंसिर २३, २०८२
  • काठमाडौं, मंसिर २३।  नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो दिन सोमबार ७ सय रुपैयाँले बढेको सुन आज १ हजार रुपैयाँले घटेको हो

    नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ५१ हजार ९०० कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

    सुनको मूल्य घटे पनि चाँदी भने महंगिएको छ। आज १५ रुपैयाँले बढेर चाँदी प्रतितोलाको ३ हजार  ६ सय पुगेको छ। सोमबार एक तोला चाँदी ३ हजार ५  सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar