सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • कालिका खवर
  • सोमवार, मंसिर १, २०८२
  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ पुगेको हो ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार १५५ रुपैयाँ पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar