पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस आज शुक्रबारको राशिफल

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज आत्मविश्वास बढ्नेछ। सुरु गरेको काममा सफलता मिल्ने संकेत छ। आर्थिक पक्ष मजबूत रहनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    धैर्य र संयम आवश्यक पर्ने दिन छ। पारिवारिक जिम्मेवारी बढ्ने सम्भावना छ। खर्च नियन्त्रणमा राख्नु उचित हुनेछ। प्रेममा मनमुटाव हुन सक्छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    नयाँ योजना बन्ने छ र फलदायी बन्नेछ। काममा प्रशंसा प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखद रहनेछ। रोकिएको धन फिर्ता आउने योग।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    ध्यान केन्द्रित गर्न कठिनाई हुन सक्छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। घर परिवारमा सानो तना–तनी हुनसक्छ। धैर्य अपनाउनुहोस्।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    काम–धन्दा विस्तार हुने सम्भावना। सामाजिक मान–प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्धमा रोमान्टिक पल मिल्नेछ। आर्थिक लाभको समय।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    कर्मप्रति समर्पण बढ्नेछ। पुरानो श्रमको उचित मूल्यांकन हुने दिन। घर परिवारमा खुसीयाली छाउनेछ। आर्थिक लाभका अवसर आउनेछन्।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    यात्रा वा स्थान परिवर्तनको संभावना। मन मान्दो समाचार प्राप्त हुने। प्रेममा समझदारी बढ्नेछ। आर्थिक उतारचढाव हुनसक्छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    निरन्तर मेहनतले सफलता दिलाउनेछ। शत्रु वा विरोधी कमजोर हुनेछन्। धन बचतमा जोड दिने समय। वैवाहिक सम्बन्धमा मधुरता।

    धनु (ये, यो, भ, भि, भु, ध, फ, ढ, भे)
    आजको दिन उत्साहजनक छ। नयाँ कामको शुभारम्भका लागि अनुकूल समय। प्रेममा प्रगाढता बढ्नेछ। मान–सम्मान वृद्धि।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    परिश्रम अनुरूप फल प्राप्त नहुन सक्छ। साथीभाइ वा सहकर्मीबाट सहयोग कम मिल्ने संकेत। खर्च बढ्नेछ। धैर्यपूर्वक अघि बढ्नुहोस्।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    मिष्ठान्न, रमाइलो र मनोरञ्जनमा समय बित्नेछ। मित्रहरूसँग भेटघाटका अवसर मिल्नेछन्। आर्थिक पक्ष राम्रो। प्रेममा खुसी।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आशा जाग्ने दिन। रोकिएका काम अघि बढ्नेछन्। सन्तान पक्षबाट सुखद समाचार मिल्नेछ। स्वास्थ्यमा सुधार। दाम्पत्य जीवन सुमधुर।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar