४२ वटा बेलिब्रिज माग गर्दै सरकारले भारत र चीनलाई पठायो पत्र

  • कालिका खवर
  • शुक्रबार, भदौ १२, २०८३
  • काठमाडौं । सरकारले भारत र चीनसँग ४२ वटा बेलिब्रिजको माग गर्दै पत्र पठाएको छ । परराष्ट्र मन्त्रालयले ४२ वटा बेलिब्रिज माग गर्दै चीन र भारतलाई पत्र पठाएको हो ।

    भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका ४१ वटा पुल पूर्णरुपमा क्षतिग्रस्त भएको छ । नेपालसँग हाल सात वटा मात्रै बेलिब्रिज रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar