प्रधानमन्त्री र मन्त्रीहरूले १ महिनाको तलब सहयोग गर्ने

  • कालिका खवर
  • शुक्रबार, भदौ १२, २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूले बाढी प्रभावितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकमा एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar