त्रिदेशीय मैत्रीपूर्ण खेलका लागि सिक्किम जाने महिला राष्ट्रिय टोलीको बिदाइ

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ४, २०८२
  • काठमाडौं, ४ कात्तिक । इरान र भारतसँग त्रिदेशीय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेलका लागि सिक्किम जाने महिला राष्ट्रिय टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै टोलीको बिदाइ गरेको हो ।

    नेपालले कार्तिक ७ गते इरानसँग र कार्तिक १० गते भारतसँग खेल्नेछ । आज (कार्तिक ४ गते ) भारत र इरान बेलुका ६ बजे खेल्दै छन् । सबै खेल जवाहरलाल नेहरु रंगशाला शिलोङमा हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar