भारतले पाकिस्तानलाई दियो २१२ रनको लक्ष्य

  • कालिका खवर
  • शनिबार, अशोज १७, २०८३
  • काठमाडौं । एसियाली खेलकुदको पुरुष क्रिकेटअन्तर्गत फाइनल खेलमा भारतले पाकिस्तानलाई २१२ रनको लक्ष्य दिएको छ ।

    जापानको कोरोजी स्पोर्ट्स पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको हो ।

    भारतका लागि अभिषेक शर्माले सर्वाधिक ६१ रन, तिलक वर्माले ५१ रन बनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar