मन्त्रीहरूको शपथको समय सर्यो

  • कालिका खवर
  • सोमवार, अशोज ६, २०८२
  • काठमाडौँ : नवनियुक्त मन्त्रीहरूको शपथ ३ बजे हुने भएको छ । यसअघि सोमबार दिउँसो २ बजे हुने भनिएको शपथ प्राविधिक कारण देखाउँदै एक घण्टा पर सारिएको हो।

    प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा संगीता मिश्रा र पत्रकार जगदीश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् । तर, विवाद भएपछि संगीताको भने शपथ रोकिन सक्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar