नवनियुक्त तीन मन्त्रीले लिए शपथ

  • कालिका खवर
  • सोमवार, भदौ ३०, २०८२
  • काठमाडौ । अन्तरिम सरकारका नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आज अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्याललाई शपथ गराएका हुन् ।

    घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar