ग्यास बोकेका बुलेट नेपाल भित्रिँदै

  • कालिका खवर
  • शुक्रबार, भदौ २७, २०८२
  • काठमाडौं : भारतबाट ग्यास बोकेर आएका बुलेट शुक्रबार रुपन्देहीस्थित बेलहिया नाका हुँदै नेपाल भित्रिँन थालेको छ । जेनजी आन्दोलनपछि भन्सार अवरुद्ध रहेकोमा शुक्रबारदेखि भैरहवा भन्सार कार्यालयले अत्यावश्यक समान बोकेका मालवाहकहरु जाँचपास गरिरहेको छ । भारत बाट ग्यास बुलेट नआएपछि नेपालमा ग्यास अभाब हुन लागेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar