३६० वस्तुमा लाग्दै आएको अन्त शूल्क खारेज

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १५, २०८३
  • काठमाडौं । सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्त शूल्क खारेज गरेको छ ।

    आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णीम वाग्लेले अन्त शूल्क खारेज गरेको जानकारी दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar