यो पटक जापानबाट २३ जना विद्यार्थीले एसईई दिँदै

  • कालिका खवर
  • मङ्लबार, चैत्र १०, २०८२
  • काठमाडौं । यो पटकको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा जापानबाट २३ जना विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले २३ जनाले जापानबाट परीक्षा दिने जानकारी दिएको हो ।

    यो वर्ष ५ लाख १० हजार विद्यार्थीले एसईई परीक्षा दिनेछन् । जुन संख्या अघिल्लो वर्षहरूको भन्दा कम हो । गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थीले एसईई दिएका थिए।

    यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीमध्ये ६३ हजार एक्जाम्टेड छन्। एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुँदैछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar