त्रिविका तिन पदाधिकारीले राजीनामा दिने

  • कालिका खवर
  • बिहिबार, बैशाख १७, २०८३
  • काठमाडौं : त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिने तयारी गरेका छन् । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने प्रावधानसहित अध्यादेश ल्याएपछि पदाधिकारीहरूले राजिनामाको तयारी गरिएको हो ।

    स्रोतका अनुसार त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिन लागेका हुन् ।

    सरकारले हालै ल्याएको अध्यादेशमार्फत विगतमा राजनीतिक रूपमा नियुक्त पदाधिकारीहरूलाई पदमुक्त गर्ने व्यवस्था प्रस्ताव गरेपछि उनीहरुले विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री बालेन शाहलाई राजीनामा दिन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar