टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

  • कालिका खवर
  • मङ्लबार, पुस २२, २०८२
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ । क्यानले विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो ।

    सार्वजनिक गरिएको जर्सी गाढा निलो रंगको छ भने जर्सीमा नेपालको राष्ट्रिय झण्डामा रहेका चन्द्र र सूर्य अंकित गरिएको छ । समर्थकहरूका लागि यो जर्सी ७९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar