तानसेनमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर

  • कालिका खवर
  • सोमवार, भदौ १, २०८३
  • काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा आज पाल्पाको तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

    यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ । उक्त स्थानमा बैंकको काउन्टरको स्थापनासँगै पाल्पाबासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar