सुनको मूल्यमा उछाल, चाँदीको भाउ भने स्थिर

  • कालिका खवर
  • बिहिबार, मंसिर १०, २०८३
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज सामान्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४२ हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलाको तीन हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar