सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो ?

  • कालिका खवर
  • शुक्रबार, भदौ २०, २०८२
  • काठमाडौं ।  शुक्रबार छापावाल सुनको मूल्य २५ सय रूपैयाँले बढेको छ ।

    बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज २५ सय रूपैयाँले बढेर २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ४ सय ८० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर २ हजार ४ सय ९०  कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar