सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० पुग्यो

  • कालिका खवर
  • सोमवार, भदौ ३०, २०८२
  • काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ ।

    सोमबार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ५७० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५७५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar