संसद् सचिवालयले सांसदहरूलाई अभिमुखीकरण तालिम दिने

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ५, २०८३
  • काठमाडौँ : सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाले सबै सांसदहरूलाई अभिमुखीकरण तालिम दिने भएको छ।

    आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुख डीपी अर्यालले संसद् सचिवालयले सांसदहरूलाई अभिमुखीकरण दिन लागेको जानकारी गराए।

    अभिमुखीकरणको लागि छिट्टै सूचना आउने बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar