श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्समा कल्याण अधिकारी संचालक नियुक्त

  • कालिका खवर
  • सोमवार, मंसिर ८, २०८२
  • काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको संचालकमा कल्याण अधिकारी नियुक्त भएका छन्।

    उनलाई संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै संचालकमा नियुक्त गरिएको हो। मंसिर ७ गते आइतबार बसेको संचालक समितिको बैठकले अधिकारीको नियुक्तिको निर्णय गरेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar