सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

  • कालिका खवर
  • मङ्लबार, बैशाख ८, २०८३
  • काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक सिंहदरबारमा मध्यान्ह साढे १२ बजे बस्ने भएको हो ।

    बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar