सांसदहरूको अभिमुखीकरणमा पुगे रवि लामिछाने

  • कालिका खवर
  • बुधबार, चैत्र ४, २०८२
  • काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने सांसदहरूको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका छन् । मंगलबार अनुपस्थित रहेका उनी बुधबार भने सहभागी भएका हुन् ।

    रास्वपाका अनुसार उनी बुधबार दिउँसो ललितपुरको ग्वार्कोस्थित होटल ट्रुलिपमा पुगेका हुन् । जहाँ पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी सांसदहरूको अभिमुखीकरण चलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar