स्वर्णिम वाग्ले साइबर ब्युरोमा उजुरी दिँदै

  • कालिका खवर
  • बुधबार, भदौ १८, २०८२
  • काठमाडौं, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले प्रहरीको साइबर ब्युरोमा उजुरी गर्न लागेका छन् । वाग्लेको आवाज जस्तै सुनिने भिडियो क्लिप सामाजिक सञ्जालमा प्रसारित भएको छ । भारतीय व्यक्तिहरूसँग वाग्लेले संवाद गरेको जस्तै गरी भिडियो क्लिप बनाइएको छ ।

    उक्त आवाज डिप फेक भएको र त्यसविरुद्ध साइबर ब्युरोमा उपसभापति वाग्लेले उजुरी दिन लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त फेक संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको झाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar